प्रचण्डलाई भेट्न झलनाथ खनाल हात्तीवन आइपुगे
काठमाडौं: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन आइपुगेका छन्।स्रोतका अनुसार दुई नेताहरू हात्तीवनस्थित प्रचण्डको निवासमा वार्ता गरिरहेका छन्। उनीहरू विकसित











