
सिक्किम: आरिथाङका जनताले अरूण उप्रेतीको हात मजबुत बनाउनु पर्छः मन्त्री लेप्चा
गान्तोक: एसकेएम पार्टीले शुरू गरेको समष्ठीस्तरीय सांगठनिक एवम जनसभा आज आरिथाङ निर्वाचन क्षेत्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा शिक्षा मन्त्री केएन लेप्चा रहेका थिए भने



















