Day: अगस्ट 14, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

​सिलगढीमा भव्य ‘तिरंगा यात्रा’

मुख्यमंत्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगालले नयाँ दिशा लिएको दाबी ​सिलगढी: भारतीय जनता पार्टी (भाजपा) सिलगढी सांगठनिक जिल्लाको आयोजनामा आज सिलगढी तथा आसपासका क्षेत्रमा भव्य ‘तिरंगा

नार्थ बंगाल

​सिलगढी अदालतको नयाँ भवन निर्माण कार्यलाई तीव्र पारिने

कानुन राज्यमन्त्री विश्वास र पर्यटन मन्त्री डा. घोषद्वारा निरीक्षण ​सिलगढी: पश्चिम बंगालका कानुन राज्यमन्त्री बिराज विश्वास र पर्यटन मन्त्री डा. शङ्कर घोषले शुक्रबार सिलगढी अदालत परिसरको

राष्ट्रिय

भारतमा आईएसआईएसको ‘बायोटेरर’ षड्यन्त्र

रिसिनद्वारा विष फैलाउने योजना, राष्ट्रसङ्घको प्रतिवेदनले बढाए चिंता ​नयाँ दिल्ली: भारतमा इस्लामिक स्टेट (आईएसआईएस) सँग जोडिएको जैविक आतङ्कवादी (बायोटेरर) षड्यन्त्रको खुलासा भएपछि सुरक्षा एजेन्सीहरूको चिन्ता गम्भीर

Uncategorized

सर्वोच्च अदालतद्वारा राहुल गान्धीविरुद्धको सावरकर मानहानि मुद्दा खारेज

​नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतले कंग्रेस सांसद तथा लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीलाई ठूलो राहत दिँदै उत्तर प्रदेशमा विचाराधीन सावरकर मानहानिसम्बन्धी सम्पूर्ण आपराधिक कारबाही खारेज

नार्थ बंगाल

​सिलगढी: पुलिसद्वारा बजार अनुगमन तथा ग्राहक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

​सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको इन्फोर्समेन्ट ब्रान्चले सिलगढी रेगुलेटेड मार्केट तथा प्रधान नगर थाना अन्तर्गत पर्ने खुद्रा बजारमा विशेष बजार अनुगमन र ग्राहक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको

नार्थ बंगाल

​आधार ई-केवाईसीका लागि रातभर लाइन बस्न बाध्य नागरिक

सिलगढी प्रधान हुलाक कार्यालय पुगे मन्त्री डा. शङ्कर घोष ​सिलगढी: आधार ई-केवाईसी अद्यावधिक (अपडेट) गर्नका लागि रातभर लाइनमा बस्नुपर्ने सर्वसाधारणको सास्तीबारे समाचार सार्वजनिक भएपछि पश्चिम बंगालका

राष्ट्रिय

​चमेलीमा निर्माणाधीन सुरुङ दुर्घटना: ७ जनाको मृत्यु, उद्धार कार्य जारी

​देहरादून: उत्तराखण्डको चमोली जिल्लास्थित मायापुर-पीपलकोटी क्षेत्रमा टीएचडीसीको निर्माणाधीन जलविद्युत् सुरुङभित्र पहिरो र पानी भरिँदा भएको दुर्घटनामा परी हालसम्म सात जनाको मृत्यु भएको छ। सुरुङमा फसेका अन्य

सिक्किम

राज्यपालकाे उपस्थितिमा​मुख्यमन्त्रीद्वारा ‘हर घर तिरङ्गा’ अभियानको शुभारम्भ

एमजी मार्गदेखि मनन केन्द्रसम्म प्रभातफेरी ​गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यपाल ओमप्रकाश माथुरको उपस्थितिमा ‘हर घर तिरङ्गा’ अभियानमा सहभागी भई कार्यक्रमको शुभारम्भ गरेका छन्।

अन्तर्राष्ट्रिय

पाकिस्तानको स्वतन्त्रता दिवसमा रुस र अमेरिकाद्वारा बधाई, सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता​

नयाँ दिल्ली: ​पाकिस्तानले आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहँदा विश्वका दुई प्रमुख शक्ति राष्ट्रहरू रुस र अमेरिकाले बधाई सन्देश पठाउँदै इस्लामाबादसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रिय

अब एसिड आक्रमणका पीडितहरूलाई रेल भाडामा छुट

६ हप्ताभित्र नीति ल्याउन सर्वोच्च अदालतकाे आदेश ​नयाँ दिल्ली: एसिड आक्रमणबाट पीडित भएका व्यक्तिहरूलाई रेल यात्रामा छुट दिने विषयमा भारत सरकार सहमत भएको छ। सर्वोच्च अदालतले

राष्ट्रिय

‘मेलोनी सम्झेर अङ्कमाल गरेको त होइन?’ राहुलमाथि सांसद दुबेको तिखो प्रहार

भने: ‘मानसिक स्थिति ठिक छैन’ ​नयाँ दिल्ली: भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको आलोचना गर्दै ‘गले भेट्नु (अङ्कमाल गर्नु) नै विदेश नीति

नार्थ बंगाल

हसखुवामा २८औं नकआउट फुटबल प्रतियोगिताका बीच लागूपदार्थ विरुद्ध सचेतना शिविर सम्पन्न

सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत रहेको बागडोगरा थाना क्षेत्रको हसखुवामा लागूपदार्थ विरुद्धको सचेतना शिविर सम्पन्न भएको छ। हसखुवामा आयोजना भइरहेको २८औं नकआउट फुटबल प्रतियोगिताको अवसर पारेर