
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा अंकुश
भ्रमणअघि प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य काठमाडौ(नेत्र बिक्रम बिमली): सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन हाल कार्यान्वयनमा रहेको मापदण्डलाई थप कडा बनाएको


















