
दार्जीलिङ नगरपालिकाका वार्ड नम्बर -१४ नगरपार्षद मणि लामाले भागोप्रमोबाट दिए राजीनामा
दार्जिलिङ: दार्जीलिङ नगरपालिकाका वार्ड नम्बर -१४ नगरपार्षद मणि लामाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, दार्जीलिङ महाकुमा समितिलाई सम्बोधन गर्दै बुझाइएको














