
सिक्किमको फामताममा पहिरो जाँदा २ जनाको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख व्यक्त
गान्ताेक: सिक्किमको राबोङ सब-डिभिजनअन्तर्गत फामताम गाउँमा गएको भीषण पहिरोमा परी २ जनाको ज्यान गएको छ।घटनाप्रति सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दु:ख व्यक्त गर्दै मृतकका शोककुल परिवारजनप्रति
















