Day: जुलाई 25, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

दोस्रो टी२० सहित सीरीज जित्न सफल भारत

हरारे: भारतले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक जिम्बाब्वेलाई सजिलैसँग ९० रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा २-० को अजेय बढ़त हासिल गऱ्यो। सीरीजको तेस्रो

उत्तर-पूर्व

अपर असममा ‘अपरेसन वाटर रिलिफ’

भारतीय सेनाद्वारा बाढीपीडितको उद्धार र राहत कार्य जारी​जाेरहाट: ​असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले माथिल्लो असमका बाढी प्रभावित क्षेत्रमा सञ्चालित जलमार्ग उद्धार कार्यलाई साहस, सेवा र मानवताको

नार्थ बंगाल

मापसे विरुद्ध सिलगढी ट्राफिक प्रहरीको विशेष चेकिङ अभियान तीव्र​

सिलगढी: सिलगढी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सिलीगुडी प्रहरी कमिश्नरेट अन्तर्गतको सिलगढी ट्राफिक पुलिसले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरू

नार्थ बंगाल

सिक्किमका मुख्यमन्त्री र सांसद राजु बिष्टद्वारा फाँसीदेवास्थित पहाडी माता मन्दिरमा पूजा-अर्चना

​सिलगढी: दार्जिलिङका सांसद राजु बिष्टले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र फाँसीदेवाका विधायक दुर्गा मुर्मुसँगै फाँसीदेवाको लिचुपाखरीस्थित ऐतिहासिक पहाडी माता मन्दिरको दर्शन गरी पूजा-अर्चना गरेका छन्।​मां दुर्गालाई

नार्थ बंगाल

पर्यटक हेल्पलाइन प्रभावकारी बनाउन सिलगढी पुलिस प्रतिबद्ध, मन्त्री र विधायकद्वारा प्रोत्साहन​

सिलगढी: ​सिलगढी ट्राफिक पुलिसले पर्यटकहरूको सुरक्षा र सहज यात्रा सुनिश्चित गर्न सञ्चालित ‘टुरिस्ट हेल्पलाइन’ लाई थप व्यावसायिक र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। सामाजिक

सिक्किम

ग्याल्जिङमा नौ दिनदेखि एसआईआरको सुनुवाइ जारी, एकैदिन १८९ मुद्दाको टुङ्गो​

ग्याल्जिङ: ​सिक्किमको ग्याल्जिङ जिल्लामा मतदाता नामावलीको विशेष संक्षिप्त पुनरीक्षण (एसआईआर २०२६) अन्तर्गत दाबी तथा विरोधको सुनुवाइ प्रक्रिया नौ दिनदेखि निरन्तर जारी रहेको छ। जिल्लाका विभिन्न निर्वाचन

सिक्किम

विधायक पामिन लेप्चालाई मुख्यमन्त्रीद्वारा जन्मदिनको शुभकामना​

गान्तोक: ​सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सल्लाहकार तथा विधायक पामिन लेप्चालाई जन्मदिनको हार्दिक शुभकामना तथा शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै

सिक्किम

​नाम्चीमा ‘सिक्किम राइज’ सुरु

३० उद्यमी प्रतिस्पर्धामा, उत्कृष्ट ६ जना सेमिफाइनल पुग्ने​गान्तोक: ​सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागको आयोजनामा नाम्चीमा जिल्ला स्तरीय ‘सिक्किम राइज’ प्रतियोगिता सुरु भएको छ। नवउद्यमीहरूलाई प्रोत्साहन

जीटीए

दार्जीलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा अनि नयाँ पदाधिकारी चयन

दिप गजमेर सभापति, विनय शंकर सचिव र सुनिल शंकर कोषाध्यक्ष निर्वाचित दार्जिलिङ: दार्जीलिङ प्रेस गिल्डको नयाँ कार्यसमिति चयन भएको छ। सम्पन्न निर्वाचनबाट दिप गजमेर सभापतिमा, विनय

Uncategorized

खरसाङमा ‘पिडाको दिन थियो’ नामक एकल म्युजिक भिडियो गीतको लोकार्पण

खरसाङ: ‘पिडाको दिन थियो’ एकल म्युजिक भिडियो गीतको सार्वजनिक साथै मेलोडी म्युजिक खरसाङ नाम गरेर एउटा नयाँ युटुब च्यानलको पनि विधिवत शुरुवात भएको छ। शब्द बिपिन

जीटीए

सिविटारमा साहित्य अकादमीको साहित्य मञ्च र नारी चेतना कार्यक्रम सम्पन्न

सिविटारको लागि ऐतिहासिक दिन खरसाङ: सिविटार चियाबारीमा साहित्य अकादमी नयाँ दिल्ली र महानदी सिविटार वरिष्ठ नागरिक कल्याण संगठनको संयुक्त आयोजनामा साहित्य मञ्च अनि नारी चेतना कार्यक्रम

सिक्किम

सीएम-एसएनपी अन्तर्गत कार्यशाला तथा अनुगमन सम्पन्न

​गान्ताेक: सिक्किम सरकारको शिक्षा विभागअन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा तालिम परिषद (एससीईआरटी)ले ‘जोडो ज्ञान’ नयाँ दिल्लीको सहकार्यमा ‘मुख्यमन्त्री विशेष गणितीय क्षमता कार्यक्रम’ (चीफ मिनिस्टर स्पेशल न्यूमरेसी