Day: जुन 11, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

सांस्कृतिक अभियन्ता दिलु तामाङलाई ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’

​गान्तोक: सिक्किमकी प्रतिष्ठित लोक नृत्याङ्गना, नृत्य निर्देशक (कोरियोग्राफर) एवं ‘डाइनामिक फ्लिकर्स डान्स एकेडेमी’ की संस्थापक दिलु (दिलकुमारी) तामाङ भारतको प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’ का

जीटीए

क्रामाकपाकोद्वारा गोर्खाहरूको संवैधानिक व्यवस्थाको मागसम्बन्धी इन्टरलोक्युटर पंकजकुमार सिंहसँग भेट

दार्जिलिङ: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी क्रामाकपाको शीर्ष टोलीले आज इन्टरलोक्युटर पंकजकुमार सिंहसँग भेट गरी गोर्खाहरूको संवैधानिक व्यवस्थाको मागसम्बन्धी ज्ञापनपत्र पुनः बुझाएका छन्। इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेटघाट

जीटीए

प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष एल्जिन ब्राह्मणद्वारा राजीनामा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष साथै भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ टाउन कमिटी प्रवक्ता एल्जिन

जीटीए

गोजमुमो अध्यक्ष विमल गुरुङसित भेटघाट कार्यक्रम

खरसाङ: मङपू लाब्दा समष्टि युवा मोर्चाको टोलीले गोजमुमो पार्टी अध्यक्ष विमल गुरुङसित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त भेटघाट कार्यक्रम दार्जिलिङको सिंहमारीस्थित पार्टी कार्यालयमा गरेको छ।

सिक्किम

रङ्गमञ्चकी प्रख्यात कलाकार तिला रुपा सापकोटा प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’-का निम्ति चयन

​गान्ताेक: सिक्किमकी एउटी होनहार रङ्गमञ्च कलाकार तिला रुपा सापकोटालाई संगीत नाटक अकादमीले यो वर्षको प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’ दिने घोषणा गरेको छ। रङ्गमञ्च (थियेटर)

पश्चिम बंगाल

जनतासँग कुरा गरेर बजेट तयार गर्दैछौँ, पहिलेका बजेटहरू ट्रेडमिलमा बनाइन्थ्यो: उत्तर कन्यामा मन्त्री स्वपन दासगुप्ता

सिलगढी: ​पश्चिम बङ्गालका राज्य अर्थमन्त्री स्वपन दासगुप्ताले उत्तर कन्यामा एक विशेष पूर्व-बजेट परामर्श बैठकको आयोजना गर्नुभएको छ। आगामी जुन २० मा प्रस्तुत हुन गइरहेको राज्यको बजेटभन्दा

खेलकुद

पोर्तुगल, ईंग्ल्याण्ड र अल्जेरियाको जीत

नयाँ दिल्ली: फिफा वर्ल्ड कप अघि जारी मैत्री म्याचहरूको अन्तिम चरणमा पोर्तुगल र ईंग्ल्याण्डले जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा पोर्तुगलले नाइजेरियालाई २-१-ले पराजित गऱ्यो।

नार्थ बंगाल

​सिलीगुडी जिल्ला अस्पतालमा भाजयुमोद्वारा स्वच्छ भारत अभियान, बिरामीका आफन्तलाई फलफूल वितरण​

सिलीगुडी: भारतीय जनता युवा मोर्चा (भाजयुमो) को सङ्गठनात्मक जिल्ला एकाइले सिलीगुडी जिल्ला अस्पतालमा एक विशेष स्वच्छ भारत अभियान सञ्चालन गरेको छ। अस्पताल परिसरलाई सफा र स्वच्छ

नार्थ बंगाल

खोरीबारीमा नाबालिका करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

खोरीबारी: ​खोरीबारी क्षेत्रमा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्तको पहिचान जीवनकृष्ण रोयको रूपमा भएको छ। प्राप्त आरोप

पश्चिम बंगाल

तृणमूल कांग्रेसमा राजीनामाको सुनामी; प्रकाश चिक बराइकले पनि छोडे पद, ममता बनर्जीको संकट चुलियो

​कोलकाता: पश्चिम बंगाल विधानसभा चुनावमा व्यहोर्नुपरेको पराजयपछि तृणमूल कांग्रेस (टीएमसी) भित्रको राजनीतिक संकट झन्-झन् गहिरिँदै गएको छ। बिहीबार पार्टीलाई त्यतिबेला अर्को ठूलो झट्का लाग्यो, जब राज्यसभा

साहित्य/कला

असम: संगीत नाटक अकादमी र उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कारद्वारा सम्मानित

असमका कलाकारहरूलाई मुख्यमन्त्रीद्वारा बधाई ज्ञापन ​गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले संगीत नाटक अकादमी पुरस्कार र उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कारद्वारा विभूषित हुनुभएका राज्यका सम्पूर्ण गुणी

राष्ट्रिय

विकसित भारत २०४७ को संकल्पका साथ प्रधानमन्त्री मोदीको अध्यक्षतामा नीति आयोगको महत्त्वपूर्ण बैठक आज

​नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा नीति आयोगको ११औँ गभर्निङ काउन्सिल बैठकको अध्यक्षता गरिरहनुभएको छ। यस वर्षको यस उच्च स्तरीय