Day: मे 11, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

लिङ्गो पेपथाङ विद्यालयको नयाँ अभ्यास, विद्यार्थी आकर्षणका लागि आइतबारे निःशुल्क कक्षा

​गान्तोक: नाम्ची जिल्लाको लिङ्गो पेपथाङ प्राथमिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र विद्यालयमा आकर्षण बढाउन ऐतिहासिक पहल सुरु गरेको छ। नयाँ शिक्षा नीति (एनइपी २०२०) को

जीटीए

खरसाङको अम्बटे चियाबारीस्थित पाँचघरे गाउँमा विश्वव्यापी प्रकृति कोषबाट तीन दिवसीय परम्परागत मौरीपालन प्रशिक्षण सम्पन्न

खरसाङ: खरसाङको अम्बटे चियाबारीस्थित पाँचघरे गाउँको सार्वजनिक भवनमा गत 8 मईदेखि चलिरहेको डब्लुडब्लुएफ-भारत (विश्वव्यापी प्रकृति कोष -भारत) को आयोजनामा तीन दिवसीय परम्परागत मौरीपालन प्रशिक्षण सम्पन्न भएको

राष्ट्रिय

सोमनाथ मन्दिर पुन:निर्माणको ७५औँ वर्षगाँठ, प्रधानमन्त्री मोदीद्वारा ‘महापूजा’ सम्पन्न

​सोमनाथ (गुजरात): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गुजरातको ऐतिहासिक सोमनाथ मन्दिरमा ‘महापूजा’ तथा विशेष धार्मिक अनुष्ठान सम्पन्न गर्नुभएको छ। सन् १९५१ मा पुन:निर्माण गरिएको यस मन्दिरको

प्राविधि/विज्ञान

ऊर्जा प्रविधिमा नयाँ युग को कि प्रचारको प्रारम्भ

देवेन्द्र किशोर विश्व ऊर्जा प्रविधिको प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला चीन स्थित बेटावोल्ट न्यू इनर्जी टेक्नोलॉजीले विकास गरेको ‘बिभी १००’ नामक सूक्ष्म आणविक ब्याट्रीले विश्वको ध्यान

नेपाल

सम्झौताको स्मरण गराउदै वित्तीय शोषणविरुद्ध उठयो नागरिक आवाज

काठमाण्डोंँ(देवेन्द्र किशोर): नेपालमा आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समस्या नयाँ होइन। विशेषगरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका सर्वसाधारण नागरिकहरूले चर्को ब्याज, असमान व्यवहार, लिलामी प्रक्रिया,

खेलकुद

टीममा बारम्बार बद्लाउलाई रणनीति नभएर मजबूरी बताए माहेला जयवर्धनेले

रायपुर: आईपीएल २०२६-मा मुम्बई इण्डियन्सको च्याम्पियन बन्ने सम्भावना समाप्त भएपछि टीमका मुख्य प्रशिक्षक माहेला जयवर्धनेले कठिन प्रश्नहरूको सामना गर्नु पऱ्यो। आइतवार राति रोयल च्यालेञ्जर्स बेंगलुरुले अन्तिम

खेलकुद

पाकिस्तान र बंग्लादेश यात्राको निम्ति अष्ट्रेलियाई टीमको घोषणा

सिडनी: आईपीएल २०२६-को प्लेअफ्-को रेसबाट मुम्बई इण्डियन्स र लखनऊ सुपर जाइण्ट्स बाहिर हुनको साथै क्रिकेट अष्ट्रेलिया (सीए)-ले पाकिस्तानविरुद्ध वनडे सीरीज र मई-जूनमा बंग्लादेश यात्रामा खेलिने सेतो

नेपाल

न्यायपालिकामा सुशासनलाई लिएर नयाँ राजनीतिक टकराव

भद्रपुर(देवेन्द्र किशोर): नेपालको राजनीतिक तथा न्यायिक वृत्तमा पछिल्ला दिनमा प्रधानन्यायाधीश नियुक्ति प्रकरणले व्यापक बहस सिर्जना गरेको छ। संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा

राष्ट्रिय

​’न्याय अन्धो हुन सक्छ, तर यसमा हास्यबोध उत्कृष्ट हुन्छ’: प्रधानन्यायाधीश सूर्यकान्त

​नयाँ दिल्ली: भारतका प्रधानन्यायाधीश सूर्यकान्तले न्याय अन्धो भए पनि यसमा उत्कृष्ट हास्यबोध हुने र यो मानवीय स्वभावको एक अभिन्न अङ्ग रहेको बताउनुभएको छ। आइतबार आयोजित एक

अन्तर्राष्ट्रिय

भारतसँगको संघर्ष दुई विचारधाराको युद्ध हो: असिम मुनीर

​रावलपिण्डी: पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरले गत वर्ष भारतसँग भएको चार दिने सैन्य संघर्षलाई ‘दुई विचारधारा बीचको लडाइँ’ को संज्ञा दिनुभएको छ। रावलपिण्डीस्थित सैन्य

पश्चिम बंगाल

शुभेन्दु अधिकारीका पीएको हत्यामा संलग्न ५ जना पक्राउ, उत्तर प्रदेश र बिहारबाट समातिए सुटर ​

काेलकाता: ​पश्चिम बंगालका विधानसभा विपक्षी दलका नेता(अब मुख्यमंत्री) शुभेन्दु अधिकारीका स्वकीय सचिव (पीए) चन्द्रनाथ रथको हत्यामा संलग्न पाँच जनालाई पुलिसले पक्राउ गरेको छ। हत्यामा संलग्न तीनजना

नेपाल

अब नयाँ पुस्ताको काँधमा लोकतन्त्र पुनर्निर्माणको जिम्मेवारी

भद्रपुर(देवेन्द्र किशोर): मार्च ५को प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा एक निर्णायक मोड ल्याएको छ। लामो समयदेखि सत्ता, संरचना र संसाधनमा पकड जमाउँदै आएका परम्परागत दलहरू जनमतबाट कमजोर