Day: अप्रिल 25, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

महिला गोल्डकप: चर्च ब्वाइजलाई हराउँदै एपीएफ फाइनलमा ​

भद्रपुर: ​विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब भद्रपुरमा जारी ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा

नेपाल

काठमाडौंका नदी किनाराबाट अनधिकृत बस्ती हटाउन सुरु, थापाथलीका टहराहरू ध्वस्त

​काठमाडौं: नेपाल सरकारले काठमाडौंका विभिन्न नदी किनारामा रहेका सुकुम्बासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने कार्यलाई तीव्रता दिएको छ। यसैक्रममा शनिबार बिहानैदेखि सुरक्षाकर्मी र कर्मचारीहरूको ठूलो

जीटीए

चुनाउ सक्नसाथ लङ्भ्यू चियाबारीमा पीएफलाई भोक हडताल शुरू

खरसाङ: चुनाउ सक्नसाथ लङ्भ्यू चियाबारीमा पीएफलाई लिएर फेरि आन्दोलन शुरू भएको छ।विधानसभा चुनाउ सकिएपछि खरसाङको लङ्भ्यु चियाबारीमा श्रमिकहरुले भोक हडताल शुरु गरेको छ। भोट सकियो, तर

नार्थ बंगाल

प्रधानमन्त्रीको सिक्किम भ्रमण तयारीबारे बैठक, सांसद राजु बिष्ट उपस्थित

गान्तोक: सिक्किममा हुने आगामी प्रधानमन्त्रीको भ्रमणलाई ध्यानमा राख्दै तयारी तथा विभिन्न विषयहरूमा केन्द्रित एक महत्वपूर्ण बैठक गान्तोकस्थित दलको कार्यालयमा आयोजना गरियो। उक्त बैठकमा सांसद राजु बिष्ट

सिक्किम

मुख्यमन्त्रीद्वारा श्रीमती सृजना छेत्रीलाई बधाई

गान्तोक: गान्तोक नगरपालिकाको निर्वाचनअन्तर्गत वार्ड नं १० बाट भारतीय जनता पार्टी–सिक्किम क्रान्तिकारी मोर्चा गठबन्धनकी उम्मेदवार श्रीमती सृजना छेत्री नगर पार्षद पदमा निर्वाचित भएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले

नार्थ बंगाल

‘टॉक टू गौतम’ कार्यक्रममाथिको आपत्ति फिर्ता लिन आग्रह, शंकर घोषसँग अनुरोध गौतम देवको

सिलगढी: सिलगढी नगर निगमका महापौर तथा तृणमूल प्रत्याशी गौतम देवले आफ्नो जनसम्पर्क कार्यक्रम सञ्चालनमा विभिन्न कठिनाइहरू भइरहेको जानकारी दिए। उनले भारतीय जनता पार्टीका प्रत्याशी शंकर घोष

खेलकुद

`स्ल्यापगेट’ विवादमा हरभजन सिंहविरुद्ध मुख खोले श्रीसन्तले

नयाँ दिल्ली: आईपीएल इतिहासको चर्चित `स्ल्यापगेट’ विवाद एकपल्ट फेरि चर्चामा रहेको छ। पूर्व भारतीय क्रिकेटर एस श्रीसन्त र हरभजन सिंहबीच सम्बन्धहरूमा तिक्तता फेरि खुलेर अघि आएको

उत्तर-पूर्व

अरुणाचल प्रदेश: पतिद्वारा पत्नीको निर्मम हत्या, आरोपी पक्राउ

पश्चिम कामेङ: पश्चिम कामेङ जिल्लाको अरुणाचल प्रदेश-असम सीमावर्ती भालुकपोङ क्षेत्रमा एक व्यक्तिले आफ्नी पत्नीलाई कुटपिट गरी निर्ममतापूर्वक हत्या गरेको आरोप सार्वजनिक भयो।स्थानीय प्रहरीका अनुसार शनिबार भालुकपोङअन्तर्गत

नेपाल

कांग्रेसमा संसदीय दलको नेता चयन सकस: गगन र विश्वप्रकाशबीच शक्ति सङ्घर्षको चर्चा

​काठमाडौं: प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुन लाग्दा समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेको छैन। शुक्रबारका लागि तय गरिएको मनोनयन

राष्ट्रिय

राघव चड्ढाद्वारा ‘आप’ परित्याग र अन्ना हजारेको प्रतिक्रिया

​नयाँ दिल्ली: ​भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) भित्रको आन्तरिक कलहले यतिबेला ठूलो हलचल पैदा गरेको छ। पार्टीका प्रभावशाली नेता एवं राज्यसभा सदस्य राघव चड्ढाले पार्टीको

अन्तर्राष्ट्रिय

ईरानबाट तेल ढुवानी गरेको भन्दै चीनका कम्पनी र ट्याङ्करमाथि अमेरिकाद्वारा प्रतिबन्ध

​वासिङ्टन: ​अमेरिकाले ईरानको तेल निर्यातलाई नियन्त्रण गर्ने उद्देश्यले चीनको एक ठूलो तेल प्रशोधन केन्द्रसहित ४० वटा ढुवानी कम्पनी र ट्याङ्करहरूमाथि आर्थिक प्रतिबन्ध लगाएको छ। चीनको प्रमुख

खेलकुद

नेपालको सनसनीपूर्ण जित: यूएई ३७ रनले स्तब्ध

​काठमाडौँ: आईसीसी विश्वकप लीग–२ अन्तर्गत कीर्तिपुर क्रिकेट मैदानमा शनिवारदेखि सुरु भएको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङको