
महिला गोल्डकप: रश्मिको ४ गोलसँगै एपिएफ क्वार्टर फाइनलमा
भद्रपुर(नेत्र बिक्रम बिमली): अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।मंगलबार



















