
मुख्यमन्त्रीले दिए गुरू रिम्पोछे थ्रुङकरको जन्म दिवसको अवसरमा शुभकामना
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गुरू रिम्पोछे थ्रुङकरको जन्म दिवसको अवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। गुरु पद्मसम्भव, सिक्किममा गुरु रिन्पोछे वा ‘द



















