Day: जुलाई 16, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

शहीद ब्रिजेश थापाको परिवारलाई भेट्न पुगे मेयर गौतम देव

सिलगढी: शहीद सैनिक बृजेश थापाको परिवारलाई भेट्न सिलगढी नगर निगमका मेयर गौतम देव शहीदको घर पुगे।शहीदका परिवारसित लामो कुराकानी भयो। भारतीय सेनामा कार्यरत सेना दार्जिलिङ निवासी‌

करियर/रोजगार

स्विच अन फाउन्डेसनद्वारा युवा सीप दिवसको अवसरमा कार्यशाला आयोजना

जलपाईगढी: स्विच अन फाउन्डेशन, जलपाईगढीको एक स्वैच्छिक संस्था चिया बगान र ग्रामीण क्षेत्रमा वैकल्पिक रोजगारी बढाउन अगाडि आएको छ। मंगलबार विश्व युवा सीप दिवसको अवसरमा स्विच

जीटीए

जनसाधारणको सुविधाको लागि सब्जीहरूको मूल्य वृध्दिलाई नियन्त्रण गर्न खरसाङ बजारमा विभागीय निरीक्षण

खरसाङ: खरसाङ बजारमा कृषि क्षेत्रमा रहेको साग सब्जीहरूको मूल्य निर्धारण र मूल्य के कस्तो छ भनेरखरसाङ महकुमा शासकको निर्देशनमा कृषि विभाग, पुलिस प्रशासन, अन्य विभागहरूद्वारा दोकानहरूको

पश्चिम बंगाल

क्याप्टन व्रिजेश थापाको वीरगतिमा आमाबाबु यसरी भक्कानिए

सिलगढी: जम्मू-कश्मीरको डोडा जिल्लामा आतंककारीहरूसँगको भिडन्तमा गम्भीर घाइते भएका क्याप्टन व्रिजेश थापासहित चार सेनाका जवान शहीद भएका छन्। दार्जीलिङको बडा गिंग निवासी क्याप्टेन व्रिजेश थापा २७

पश्चिम बंगाल

शारदा विद्या मन्दिरको पहलमा रूखका विरूवाहरू वितरण

नक्सलबारी: वन महोत्सवको अवसरमा नक्सलबारी शारदा विद्यामन्दिरको पहलमा पनि मंगलबार नक्सलबारी बस स्ट्यान्ड अनि बाबूपाडामा विभिन्न प्रजातिका विरूवाहरू वितरण गरियो। विशेष गरेर टोटो चालक, बस चालकहरू

पश्चिम बंगाल

गुडिरहेको बसको झ्यालको सिसा फुट्दा छात्रा घाइते

अलिपुरद्वार: चलिरहेको बसको झ्याल फुट्दा र सिसाको ठूलो टुक्रा खस्दा एक प्राथमिक विद्यालयका विद्यार्थी घाइते भएका छन्। यो घटनालाई लिएर जटेश्वरमा निकै सनसनी मच्चिएको छ। फलकाटा

पश्चिम बंगाल

एटीएमबाट पैसा चोरी गर्ने गिरोहका तीन सदस्य पक्राउ

सिलगढी: प्रधान नगर पुलिस थानाले एटीएमबाट पैसा चोर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। केही दिनदेखि सिलगढी र आसपासका विभिन्न क्षेत्रबाट एटीएमहरू चोरी भइरहेको थियो। एटीएम

सांसद राजु विष्टद्वारा शहीद मेजर ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण

दार्जिलिङ: दार्जीलिङका सांसद राजु विष्टले आतंकवादीहरूसितको भीडन्तमा शहीद भएका गोर्खे सैनिक अधिकारी मेजर ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरेका छन्। सांसद राजु विष्टले आज एक प्रेस विज्ञप्ति

व्यापार/वाणिज्य

ब्रिटिश काउन्सिल र एचएसबीसी इण्डियाले शुरु गर्यो भारतमा ‘क्लाइमेट चेन्ज- सीड्सफोर ट्रान्जिसन इण्डिया’ परियोजना

कोलकाता: ब्रिटिश काउन्सिल, शैक्षिक अवसरहरू र सांस्कृतिक आदानप्रदानका लागि इङ्गल्याण्डको अन्तर्राष्ट्रिय संस्थाले आज एचएसबीसी इन्डियासँगको साझेदारीमा ‘क्लाइमेट चेन्ज- सीड्सफोर ट्रान्जिसन इण्डिया’ शीर्षकको परियोजना शुरु गरेको छ।

प्राविधि/विज्ञान

चन्द्रमामा नील आर्मस्ट्रङ अवतरण गरेको टाडोमा भेटियो गुफा

५५ वर्षअघि निल आर्मस्ट्रङ र बज एल्ड्रिन अवतरण गरेको ठाउँभन्दा धेरै टाढा चन्द्रमामा गुफा रहेको वैज्ञानिकहरूले पुष्टि गरेका छन्। वैज्ञानिकहरूका अनुसार भविष्यमा अन्तरिक्ष यात्रीहरूले शरण लिन

पश्चिम बंगाल

असामाजिक तत्वहरूले धानको बोटमा रसायन छर्केपछि किसानहरू त्रसित

जलपाईगढी: जलपाईगढी जिल्लाको क्रान्ति ब्लकमा असामाजिक तत्वहरूले धानको बोटमा रसायन छर्केको एउटा घटना प्रकाशमा आएको छ। रातको अँध्यारोमा बिचोन धानमा विषाक्त रसायन छर्किँदा किसानको समस्या बढेको

पश्चिम बंगाल

भोलि मोहर्रम: ताजिया बनाउने काम धमाधम हुँदै

सिलगढी: भोलि बुधबार मुस्लिम समुदायको मोहर्रमको अवसरमा मुस्लिम धर्मावलम्बीले धार्मिक जुलुसमा सहभागी भई दुःख व्यक्त गर्छन्। यस्तो अवस्थामा प्रत्येक वर्ष जस्तै मोहर्रमको अवसरमा यसपटक पनि सिलगढीको