Day: अप्रिल 29, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

नयाँ आपराधिक कानून कार्यान्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न

साेरेङ: सोरेङ जिल्लाका पुलिस अधिक्षक जे. जयापान्डियानको पहलमा नयाँ आपराधिक कानून कार्यन्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। सोरेङ जिल्लाको जिल्ला प्रशानिक केन्द्रमा सम्पन्न

अन्तर्राष्ट्रिय

चीन-तिब्बत:  समस्याको समाधान वार्ताबाट खोज्न आहवान

नयाँ दिल्ली: बेइजिङले दलाई लामाका प्रतिनिधिहरूसँग मात्र वार्ता गर्ने बताएको केही दिनपछि केन्द्रीय तिब्बत प्रशासन (सीटीए)ले चीनसँग दशकौं लामो तिब्बत द्वन्द्वको समाधान वार्ताबाट खोज्न आह्वान गरेको

बेलकोभामा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मृत्यु

बेलकोभा: बेलकोभामा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। यो घटना आज राजगञ्जको बेलाकोवामा भएको हो । मृतकको नाम मोफिजर रहमान (५०) रहेको छ।

पश्चिम बंगाल

कोलकाताको पसलमा लस्सी, जुस खाँदा ध्यान राख्न आवश्यक

कोलकाता: कोलकातामा पछिल्ला केही दिनदेखि गर्मीको लहर चलिरहेको छ। तापक्रम करिब ४२ डिग्री सेल्सियस पुगेपछि मौसम विभागले विभिन्न जिल्लामा तातो लहरको सतर्कता जारी गरेको छ। चर्को

मनोरञ्जन

अरिजित सिंहले पाकिस्तानी अभिनेत्री माहिरा खानसँग मागे माफी

नयाँ दिल्ली: पाकिस्तानी अभिनेत्री माहिरा खानले यस सप्ताहन्तमा दुबईमा अरिजित सिंहको कन्सर्टमा भाग लिइन्l भारतीय गायकलाई खुशीमा गीत गाएको देख्दा आफू खुशी भएको बताइन्। ‘तुम ही

व्यापार/वाणिज्य

सस्तो श्रमको कारण गुगलले टोलीलाई हटायो

नयाँ दिल्ली: गुगलले लागत घटाउनका लागि आफ्ना धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको छ। एक रिपोर्ट अनुसार, संयुक्त राज्य अमेरिका बाहिर कम महँगो कामदारहरूलाई काममा राखेर लागत घटाउने

नेपाल

बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी

झापा: बझाङ प्रदेशसभा १ को १ मा  नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनमा प्राप्त मत परिणामअनुसार भण्डारीले ११

मनोरञ्जन

नेपाली फिल्म माइतीघरका अभिनेता सीपी लोहनीको निधन

झापा: निजी क्षेत्रले निर्माण गरेको पहिलो  नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ। बिमारीका कारण उनको १:३० बजे

एउटा दोकानमा चोरी

गान्तोक: रानीपुल पुलिस थाना क्षेत्र अन्तर्गत रादाङमा स्थानीय एउटा दोकानमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले दोकानबाट नगदसहित सूनका गर गहनाहरू चोरी गरेका छन्। पुलिस

पश्चिम बंगाल

पिउने पानीको माग गर्दै पञ्चायत अगाडि सडक अवरुद्ध

नादिया: अत्याधिक गर्मीको‌ कारण देशभर तापक्रम वृद्धि भइरहेको छ। यसैबीच नदीयाको कृष्णनगर दोगाछी पञ्चायतको ठूलो क्षेत्रमा खानेपानी नहुँदा स्थानीयले समस्यामा परेका छन्। खानेपानीको माग गर्दै आज

जीटीए

नगरपालिका कर्मचारीहरूको मासिक वेतन बढाउनु पर्ने बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको मांग

खरसाङ: नगरपालिकामा काम गर्ने ग्रुप डी कर्मचारीहरूको वेतन अत्यन्तै कम भएकोमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले वेतन वृद्धि हुनु पर्ने कुरा उठाएका छन्। बौध्द धर्म गुरु

पश्चिम बंगाल

बिजुलीको तारबाट चरामा आगो, चरा खसेपछि जंगलमा आगो लाग्यो,

जलपाईगुडी: बिजुलीको पोलमा करेन्ट लागेर चराको शरीर जल्न थाल्यो। केही समय जलाएपछि चराको शव रेल ट्रान्सफर्मर नजिकैको जंगलमा परेको थियो। चरा झर्ने बित्तिकै जंगलमा आगो लाग्यो।