
नेपालमा उत्पादन हुने ग्रिन हाइड्रोजन संसारकै सस्तो
झापा: नेपालले जलविद्युतसँगै हाइड्रोजन, सोलार, विन्डजस्ता वैकल्पिक ऊर्जा उत्पादनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको


















