Day: जुन 20, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

कृषक र वैज्ञानिकबीच अन्तरक्रिया

गान्तोक: सिक्किम सरकारको कृषि प्रविधि व्यवस्थापन एजेन्सी नाम्ची जिल्लाद्वारा आज सिक्किप ब्लक अन्तर्गत चुमलोक गाउँमा किसान वैज्ञानिक अन्तरक्रिया आयोजना गरियो। उपस्थित स्रोत वक्ताहरु डा प्रवेश शिवकोटी

क्षेत्रीय

सिक्किम पुलिस र नेशनल इन्टिट्युट फर मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सबीच सम्झौता

गान्तोक: सिक्किम पुलिसले बैङ्लोरको नेशनल इन्स्टिच्युट फर मेन्टल हेल्थ एन्ड न्यूरो-साइन्ससँग सिक्किम पुलिस अधिकारीहरूको लागि मानसिक स्वास्थ्य र आत्महत्या रोकथाममा अनलाइन र कक्षाकोठा प्रशिक्षण कार्यक्रम सञ्चालन

क्षेत्रीय

पाकिममा भानु जयन्ती तयारीबारे दोस्रो समन्वय सभा

गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने २०९औं भानु जयन्ती समारोहलाई लिएर दोस्रो समन्वय सभा पाकिम जिल्लाको याक्तेन ग्राम प्रशासन केन्द्रमा सम्पन्न भयो। उक्त सभामा कार्यक्रमबारे

क्षेत्रीय

राज्यबासीलाई मुख्यमन्त्रीले दिए योग दिवसको शुभकामना

गान्तोक: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिँह तामाङले सबै राज्यबासीमामा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सन्देशमा उल्लेख गरेअनुसार योगले हामीलाई प्राकृतिक रूपमा स्वस्थ र

क्षेत्रीय

योग दिवसमा राज्यपालको शुभकामना

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देश र राज्यका जनतालाई शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा, राज्यपालले भनेका छन् के यस वर्ष

क्षेत्रीय

मन्त्री एमएन शेर्पाले गरे भल पैह्रौ प्रभावित स्थलको निरीक्षण

गान्तोक: विद्युत एवम यातायात विभाग मन्त्री एमएन शेर्पा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल लगायत अन्य अधिकारीहरूले हिजो दरामदिन निर्वाचन क्षेत्र अन्तर्गत भल पैर्हौ प्रभावित स्थलको निरीक्षण

खेलकुद

मिडल गल्स क्याटोगरोरीमा सिक्किमलाई स्वर्ण पदक

गान्तोक: गत १८-२० जूनसम्म मध्य प्रदेशमा आयोजित मिडल गलर्स क्याटोगरी नेशनल योगा ओलम्पिएडमा सिक्किमले पहिलो स्थान ग्रहण गर्न सफल बन्दै स्वर्ण पदक हासिल गरेको छ। मध्य

व्यापार/वाणिज्य

‘व्यापार सहजीकरण’सम्बन्धी अन्तरक्रियात्मक कार्यशाला

कोलकाता: भारत सरकारको लजिस्टिक, वाणिज्य तथा उद्योग मन्त्रालयकी विशेष सचिव श्रीमती सुमिता डावराले व्यापार सहजीकरण सम्बन्धी सीआईआई राष्ट्रिय सम्मेलनमा लजिस्टिक मार्फत ड्राइभिङ ट्रेड फेसिलिटेशन सम्बन्धी विशेष

क्षेत्रीय

राज्य चुनाउ आयोगले सत्तारूढ़ पार्टीको अग्रिम सङ्गठनको रूपमा सक्रिय रूपले कार्य गरिरहेको छः राजु विष्ट

सिलगढी: राज्य चुनाउ आयोगले बंगालको सत्तारूढ़ पार्टीको अग्रिम सङ्गठनको रूपमा सक्रिय रूपले कार्य गरिरहेको भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आरोप लगाएका छन्। तिनले

क्षेत्रीय

राजगञ्जमा तृणमूल प्रार्थीको निर्विरोध जीत

राजगञ्ज: राजगञ्जको सुखानी अञ्चलको बाबुपाडा १ नम्बर बुथमा तृणमूल प्रार्थी पूर्णिमा देवनाथले निर्विरोध जीत हासिल गरेकी छन्। आज राजगञ्ज बजारको १ नम्बर बुथका तृणमूल कार्यकर्ता तथा

क्षेत्रीय

पस्कन मन्दिरमा धुमधामको साथमा रथयात्रा पालन

सिलगढी: सिलगढीको इस्कन मन्दिरमा आज बडो धुमधामको साथमा रथयात्रा उत्सव पालन गरियो। रथयात्राको अवसरमा इस्कन मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको भीड लागेको देखियो। यस अवसरमा मन्दिरमा विभिन्न

क्षेत्रीय

डिजिटल रथ बनाएर इस्कन मन्दिर पुगे सिलगढीका अभिजीत साहा

सिलगढी: आज रथको डोरी नतानिकन मोबाइल ऐपको सहयोगमा रथ आफै अघि बढ्न थाल्यो। यस्तै एउटा रथयात्रा सिलगढीको सुकान्तनगर निवासी अभिजीत साहाले रथयात्राको दिन इस्कन मन्दिरमा लिएर