Day: जुन 7, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

सरकारी सहुलियतहरू विषयमा सिटोङ फारमर्स प्रोड्युसर्स कम्पनीद्वारा कृषकहरूसित सभा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ फारमर्स प्रोड्युसर्स कम्पनी लिमिटेडको आयोजनामा संलग्न क्षेत्रका जम्मा सातवटा फारमर्स इन्ट्रेस्ट ग्रुप समितिहरूमाझ कृषि सम्बन्धी विभिन्न सरकारी सहुलियतहरु विषय एक सभा

क्षेत्रीय

कर्णेल सुचिता शेखर सेना सेवा कोरकी पहिलो महिला अधिकारी

नयाँ दिल्ली: कर्नल शुचिता शेखर पूर्ण रूपमा परिचालन उत्तरी कमाण्डको आपूर्ति श्रृंखला कायम राख्न जिम्मेवार सञ्चार क्षेत्र मेकानिकल ट्रान्सपोर्ट बटालियनको कमान्ड गर्ने सेना सेवा कोरको पहिलो

क्षेत्रीय

कोरोमण्डल एक्सप्रेस आजदेखि ट्रयाकमा

कोलकाता: कोरोमण्डल एक्सप्रेस आजदेखि फेरि सुरु हुँदैछ। ओडिशाको बहानागा बजार स्टेशन नजिकै शुक्रबार साँझ रेल दुर्घटनामा परेको थियो। त्यसको पाँच दिनपछि बुधबार दिउँसो ३.३० बजे कोरोमण्डल

खेलकुद

खरसाङ सुपर लीग: युनाइटेड घुम्ती र रोहिणी एफसी-बीच म्याच ड्र, आईटीआई विजयी

७ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा बुधवार दुईवटा म्याच खेलियो। चानमारी मैदानमा

खेलकुद

बाघमारा बस्तीमा मिनी पोस्ट फुटबल टुर्नामेन्ट आयोजना गरिने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा मिनी पोस्ट फुटबल टुर्नामेन्ट हुने भएको छ। बाघमारा बस्तीको युवाहरूद्वारा आयोजना हुन लागेको उक्त मिनी पोष्ट फुटबल टुर्नामेन्ट आगामी

क्षेत्रीय

नेपाल–भारत सीमामा ६ वटा गाई भेटियाे

सिलगढी: भारत–नेपाल सीमाको ताराबारी क्षेत्रबाट ६ वटा गाई बरामद भएकाे छ। घटनाको जाँच गरिरहेको नक्सलबारी पुलिसअनुसार यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिस स्रोतका

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला, ३ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

क्षेत्रीय

महानगरपालिकाका पूर्व पार्षद स्वर्गीय सुशील कुमार राईप्रति श्रद्धाञ्जली अर्पण

सिलगढी: सिलगढी नगर निगममा पूर्व पार्षद स्वर्गीय सुशील कुमार रायलाई श्रद्धांजलि अर्पण गरियो। उनी दुई पटक सिलगढी नगरपालिकाको वार्ड नम्बर २५ का पार्षद निर्वाचित भएका थिए।

क्षेत्रीय

पानी निकाल्दा कुआँमा झरेर व्यक्तिको मृत्यु

नक्सलबारी: नक्सलबारीको चियाकमान फागु लाइन इलाकामा पानी निकाल्दा कुआँमा झरेर एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान तरसु उराव कुवाबाट पानी निकाल्न जाँदा

क्षेत्रीय

गान्तोक एनएच १० रानीपुलमा वाहन दुर्घटना हुँदा ७ जना गम्भीर रूपमा घाइते

गान्तोक: सिक्किमको राजधानी गान्तोक नजिक, ७ माईल, रानीपुल ग्यास गोदाम नजिक एनएच १० दुईवटा मालवाहक ट्रक(दुवै सिक्किम नम्बर) अनि एउटा इनोभा टुरिष्ट गाडी (पश्चिम बंगाल नम्बर)

क्षेत्रीय

बाघडुग्रामा टोटो पल्टिँदा ५ यात्री घाइते

बाघडुग्रा: बाघडुग्राको बिहार मोड नजिक तीव्र गतिमा तीव्र गतिमा रहेको एउटा टोटो पल्टिँदा त्यसमा सवार ५ जना यात्री घाइते भएका छन्। दुर्घटनाको समय टोटोमा चालकसहित मोठ

खेलकुद

अनुराग ठाकुरको आग्रहमा बातचित गर्न पुगे बजरंग पूनिया र साक्षी मलिक

नयाँ दिल्ली: पहलवान बजरंग पूनिया र साक्षी मलिक केन्द्रिय खेल मन्त्री अनुराग ठाकुरको आवासमा आइपुगेका छन्। केन्द्रीय मन्त्री अनुराग ठाकुरले पहलवानहरूलाई उत्पीड़नमाथि चर्चा गर्नका लागि बोलाएका