
ब्ल्याक बेल्ट विजय दासले सिलगढीका महिलाहरूलाई आत्मरक्षाको विषयमा दिए जानकारी
सिलगढी: सिलगढी स्पोर्ट्स कराटे एकेडेमीका प्रमुख ब्ल्याक बेल्ट विजय दासले आफ्नो एकाडेमीसँगै धेरै एनजीओमा आवद्ध भएर महिलाहरूलाई नि:शुल्क कराते तालिम दिइरहेका छन्। उनले प्रत्येक महिला वा



















