Day: अक्टोबर 28, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको १ नयाँ मामिला, २ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाकाे १ नायाँ मामिला अघि आएकाे र २ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज

क्षेत्रीय

सम्मेलन हल र योग र मनोरञ्जन पार्कको उद्घाटन

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज राजभवनबाट राभाङला बीएसी अन्तर्गत बोरोङ माध्यमिक विद्यालयको सम्मेलन हल र नामथाङ बीएसी अन्तर्गत तुरूङ मामरिङमा योग र मनोरञ्जन पार्कको उद्घाटन

खेलकुद

दिग्गज फूटबलर अञ्जु तामाङसँग अनुबन्ध गऱ्यो ओडिशा एफसी-ले

२८ अक्टोबरः भारतीय सीनियर महिला फूटबल टीमकी दिग्गज मीडफिल्डर अञ्जु तामाङसँग नयाँ सीजनको निम्ति ओडिशा एफसी-ले अनुबन्ध गऱ्यो। कठोर मेहनत र आफ्नो प्रतिभाको दममा डुवर्सको सानो

अन्तर्राष्ट्रिय

संसारको सबैभन्दा ठूलो ज्वालामुखी चाँडै विस्फोट हुनेछ! लाखौंको ज्यान जोखिममा छ

वासिङ्टन: अमेरिकी राज्य हवाईका अधिकारीहरूले बिग आइल्याण्डमा बस्ने मानिसहरूलाई ठूलो खतराको चेतावनी दिइरहेका छन्। वास्तवमा, विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौना लोआ उथलपुथलमा छ र यो

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ३३ नयाँ मामिला, १३९ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ३३ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै

राष्ट्रिय

केन्द्रिय राज्यमन्त्री खुबाकाे नथुला, शेरेथाङ र बाबा मन्दिर भ्रमण

गान्तोक: सिक्किम भ्रमणमा रहेका केन्द्रिय केमिकल, फर्टिलाइजर, नवीन तथा नवीकरण उर्जा राज्यमन्त्री भगवन्त खुबाले शुक्रवार भारत-चीन सीमा क्षेत्र नथुला, शेरेथाङ र बाबा मन्दिर भ्रमण गरे। नथुलामा

प्राविधि/विज्ञान

विश्व स्ट्रोक दिवसको अवसरमा अपोलो मल्टिस्पेशालिटी हस्पिटल कोलकाताद्वारा ब्रेन स्ट्रोक र यस्ता बिरामीहरूको जीवन बचाउन सचेतना अभियान

कोलकाता: विश्व स्ट्रोक दिवसको अवसरमा अपोलो मल्टिस्पेशलिटी हस्पिटल कोलकाताले मानिसहरूलाई ब्रेन स्ट्रोक र यसका बिरामीहरूको जीवन बचाउने बारे सचेत गराएको छ। उच्च रक्त शर्करा (उच्च रक्त

व्यापार/वाणिज्य

स्किपर लिमिटेडद्वारा पूर्व र उत्तर-पूर्वी भारतमा ‘मरीना ट्याङ्क’ उत्पादान शुरु

कोलकाता: प्रिमियम गुणस्तर पोलिमर पाइप र फिटिङमा विशेषज्ञता प्राप्त पोलिमर उत्पादन उद्योगमा राष्ट्रिय पावर ब्रान्ड, स्किपर लिमिटेडले पश्चिम बङ्गाल, ओडिशा, गुवाहाटी, बिहार र झारखण्डमा ‘मरीना’ नामक

क्षेत्रीय

पुलिस फ्ल्याग डे को अवसरमा सहीद राजीव थापा सालिकमा पुष्पार्पण

कालचिनी – आज पुलिस फ्ल्याग डे को अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ रहेको नयाँ बस्ती बीओपीका निरीक्षक हेमो सिंहको नेतृत्वमा कालचिनी मेचपाड़ा चियाबारीको

प्राविधि/विज्ञान

इन्डियन सोसाइटी अफ हेमाटोलोजी एण्ड ब्लड ट्रान्सफ्युजन (आईयस्एचबीटी- ISHBT) को ६३औं वार्षिक सम्मेलन

कोलकता: हाम्रो देशले विभिन्न संक्रामक रोगहरू, दीर्घकालीन रोगहरू वा जीवनशैली रोगहरूको सामना गरेको छ। मानिसहरू यी रोगहरूबारे धेरै सचेत छन्। तर यी बाहेक भारतमा ठूलो संख्यामा

क्षेत्रीय

भारतीय रेल मार्फत प्रथमपल्ट भोटाङले आयात गऱ्यो इसुजु वाहन

कालचिनी -प्रथमपल्ट छिमेरी राष्ट्र भोटाङले भारतीय रेलको माध्यममा वाहन ढुवानी गरेको छ। यस अघि भोटाङको निम्ति आयातित वाहनहरू जम्मै सड़कमार्ग भएर भोटाङ भित्र्याइन्थ्यो भने प्रथमपल्ट इसुजु

क्षेत्रीय

हेमिल्टनगञ्जको ऐतिहासिक काली पूजा मेलामा सृजनशील समूहको नेपाली पुस्तक पसल

कालचिनी – प्रत्येक वर्ष काली पूजा र तिहारको अवसरमा कालचिनी खण्डको हेमिल्टनगञ्जमा लाग्ने ऐतिहासिक काली पूजा मेलामा सबै प्रकारको मनोरञ्जन र विविध स्टलहरू भेटाईए तापनि नेपालीभाषी