सम्मेलन हल र योग र मनोरञ्जन पार्कको उद्घाटन

IMG_20221028_212329.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज राजभवनबाट राभाङला बीएसी अन्तर्गत बोरोङ माध्यमिक विद्यालयको सम्मेलन हल र नामथाङ बीएसी अन्तर्गत तुरूङ मामरिङमा योग र मनोरञ्जन पार्कको उद्घाटन गरे।

उल्लेखनीय छ, दुवै परियोजना गाउॅंमा राज्यपाल कार्यक्रमको हिस्साको रूपमा विकसित गरिएको हो। राज्यपालले उक्त दुईवटै परियोजनाहरू सिक्किमका मानिसहरूको निम्ति समर्पित गरे।

About Author

Advertisement