
सिक्किम भ्रमणका लागि बागडोगरा आइपुगे संघीय मन्त्री किरेन रिजिजु
सिलगढी: भारत सरकारका संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु आज सिक्किमको आधिकारिक भ्रमणका लागि बागडोगरा विमानस्थल आइपुगे। उनको आगमनका अवसरमा गृह विभाग, बागडोगरा इकाइकी


















