
राष्ट्रिय स्टार्टअप दिवस २०२६ को ऐतिहासिक अवसरमा मुख्यमन्त्रीद्वारा बधाई
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत सिक्किम सरकारको तर्फबाट तथा आफ्नै व्यक्तिगत तर्फबाट, राष्ट्रिय स्टार्टअप दिवस २०२६ को ऐतिहासिक अवसरमा जसले स्टार्टअप इन्डिया













