
उत्तर सिक्किमका बाढ़ प्रभावितहरुलाई पुनर्वास गर्ने प्रक्रिया अन्तिम चरणमा
गान्तोक: गत ३ अक्टोबर २०२३ को राति आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पुर्नस्थापनाबारे अन्तिम चरणको संयुक्त सर्वेक्षण समाप्त भयो। सर्वेक्षण टोलीले प्रस्तावित पुनर्वास स्थलको सम्पूर्ण सीमा


















