
’अलिकति समय दिनुहोस्, सरकार बनेको भर्खर १०० दिन भयो’: ‘अन्नपूर्णा योजना’ विवादमा अग्निमित्रा पालको बयान, तृणमूलमाथि आरोप
कोलकाता: पश्चिम बंगालमा महिला आर्थिक सहायतासम्बन्धी बहुचर्चित ‘अन्नपूर्णा योजना’लाई लिएर सुरु भएको असन्तुष्टिपछि राज्य राजनीति गर्माएको छ। योजनाको रकम भुक्तानीमा ढिलाइ र अव्यवस्थालाई लिएर ठाउँ-ठाउँमा महिलाहरूले














