
राजनीतिक नियुक्तिमा ‘निस्पक्षता’ को दाबी, विज्ञद्वारा पुरानै प्रवृत्तिको निरन्तरता भएको आलोचना
काठमाडौँ: सरकारले रिक्त रहेका सयौँ राजनीतिक नियुक्तिहरूमा ‘प्रतिस्पर्धात्मक र निष्पक्ष’ पदपूर्ति सुरु गरेको दाबी गरे पनि विज्ञहरूले भने यसलाई पुरानै प्रक्रियाको निरन्तरता भन्दै आलोचना गरेका छन्।




















