
सिलगढी: भूमि माफियाविरुद्ध कडा कारबाही, पुराना मुद्दा पुनः खोल्ने निर्णय
सिलगढी: सिलगढी पुलिस आयुक्तालयले संगठित अपराध नियन्त्रणका लागि ठूलो कदम उठाउँदै भूमि माफियाविरुद्ध कडा अभियान चलाउने तयारी गरेको छ।यस अन्तर्गत पुराना भूमि सम्बन्धी मुद्दाहरू पुनः खोलिनेछन्



















