
नक्सलबारी ग्रामीण अस्पतालमा नवजात शिशुको मृत्युलाई लिएर रातभरि हंगामा, लापरवाहीको आरोप
नक्सलबारी: पश्चिम बंगालको सिलगढी महकुमा अन्तर्गत नक्सलबारी ग्रामीण अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको घटनालाई लिएर रातभरि निकै तनावपूर्ण स्थिति सिर्जना भयो। पीडित परिवारले अस्पताल प्रशासनमाथि



















