Day: अक्टोबर 26, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

टोक्योमा करियरमा १०औं खिताब जित्न सफल बेलिण्डा बेनसिच

टोक्यो: स्विट्जरल्याण्डकी बेलिण्डा बेनसिचले असाधारण प्रदर्शनको क्रम जारी राखिन् अनि पेन पेसेफिक ओपन टेनिस टुर्नामेण्ट च्याम्पियन बन्नमा सफलता हासिल गरिन्। बेनसिचले फाइनलमा लिण्डा नोस्कोवाविरुद्ध ६-२, ६-३-ले

खेलकुद

ईंग्ल्याण्डविरुद्ध पहिलो वनडेमा न्यूजील्याण्डको ४ विकेटले जीत

माउण्ट माउंगानुई: न्यूजील्याण्डले आफ्नो घरेलु परिस्थितिहरूको भरपूर फाइदा उठाउँदै आइतवार खेलिएको पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ईंग्ल्याण्डलाई ४ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-०-को

कोलकाता समाचार

कोलकाताका परम्परागत तथा ऐतिहासिक घाटहरू जीवन्त हुनेछन्

कोलकाता: कोलकातामा आस्थाको भव्य पर्व, छठ पूजा, भव्य धूमधामका साथ मनाइँदैछ। छठ पूजाको जोश फेरि एकपटक घाटहरूमा फर्किएको छ। कोलकाता महानगरपालिका (केएमसी) र कोलकाता महानगर विकास

अन्तर्राष्ट्रिय

मलेशियामा ट्रम्प विरोधी र्‍याली, प्यालेस्टिनी झण्डा प्रदर्शन

क्वालालम्पुर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेशियाको भ्रमणमा छन्। त्यहाँ उनका विरुद्धमा विरोध प्रदर्शन भएको छ।मलेशियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको छ।समाचार एजेन्सी एएफपीको भिडियोमा

नेपाल

छठ पर्वमा तराई मधेस महिला फाउन्डेशनद्वारा साडि वितरण

राजबिराज: हिन्दुहरुको महान पर्व छठपर्वको पावन अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपाल द्वारा छठ पर्वका व्रतालु महिलाहरुलाई साडि वितरण गरिएको छ। छठ पर्वको शुरुवात मानिने दिन

नेपाल

चिसो शुरु भएसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन शुरू

झापा: मनसुनी वर्षाले छोडेसँगै चिसो हावाको सिरेटो शुरु भएको छ।यो चिसो मौसमसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन भएको छ।हरेक वर्ष १०० भन्दा बढी प्रजातिका चराहरू बसाइँ

पश्चिम बंगाल

तृणमूल कांग्रेसले डिसेम्बरदेखि पुनः ‘सेवाश्रय क्याम्प’ सञ्चालन गर्ने

कोलकाता: तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जी ले घोषणा गरेका छन् कि पार्टी डिसेम्बर महिनादेखि फेरि ‘सेवाश्रय क्याम्प’ सञ्चालन गर्नेछ। तयारी काम पहिले नै सुरु भइसकेको छ।सूत्रका

खेलकुद

ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडले जीत हासिल गरे पनि लिभरपूल र चेल्सीको हार

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन लिभरपूलले फेरि हारको सामना गर्नु पऱ्यो। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ लगातार तेस्रो जीत हासिल गऱ्यो। शनिवार राति

खेलकुद

श्रेयस अय्यर करंगको चोटले गर्दा कम्तीमा ३ हप्ता मैदानदेखि बाहिर रहने

नयाँ दिल्ली: भारतीय पुरुष वनडे क्रिकेट टीमका उपकप्तान श्रेयस अय्यर दाहिने तर्फको करंगमा लागेको चोटले गर्दा कम्तीमा ३ हप्ताको निम्ति मैदानदेखि बाहिर भएका छन्। शनिवार अष्ट्रेलियाविरुद्ध