
वरिष्ठ साहित्यकार शङ्करदेव ढकाल भानु पुरस्कार २०२५ले अलङ्कृत
गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले ३४औं नेपाली भाषा मान्यता दिवस आज राजधानी गान्तोकमा पुरस्कार अलङ्करण समारोहको रुपमा पालन गऱ्यो। स्थानीय मनन केन्द्रमा आयोजित कार्यक्रममा सिक्किम सरकारका

















