
स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राजभवनमा रक्तदान शिविर
गान्तोक: ७९औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आज राजभवन परिसरमा रक्तदान शिविर आयोजन गरियो। राज्यपाल ओम प्रकाश माथुरको मार्ग निर्देशनमा आयोजित रक्तदान शिविरमा एसटीएनएम अस्पतालका ट्रान्सफ्यूजन मेडिसन