गाजाको अवस्था गम्भीर

IMG-20250814-WA0098

विश्वभरका मानवीय संस्थाले इजरायलसँग गरे अपिल

जेरूसलम: विश्वभरका १०० भन्दा बढी मानवीय संस्थाले इजरायललाई गाजामा ʽसहायतालाई हतियारको रूपमा प्रयोग नगर्नʼ आह्वान गरेका छन्।
संयुक्त पत्रमा हस्ताक्षर गर्दै यी संस्थाले गाजामा भोकमरीको समस्या धेरै गम्भीर बन्दै गइरहेको उल्लेख गरेका छन्।
यी संस्थाहरूले गाजामा इजरायलद्वारा प्रतिबन्धित हुने खतरा रहेको बताएका छन्।
तर इजरायलले सहयोगमा कुनै प्रतिबन्ध नभएको जनाएको छ। इजरायलले मार्चमा लागू गरिएका नियमले सहायता हमासलाई नभएर सिधै जनतासम्म पुग्ने सुनिश्चित गर्ने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement