Day: जुलाई 25, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

आफु जलेर बिद्यार्थीहरु बचाउने शिक्षिका

ढाका: केहि दिन अघि बंगलादेशको एक विद्यालयमा लडाकु विमान दुर्घटनाग्रस्त भएपछि फैलिएको आगलागीमा शिक्षिका महरीन चौधरीले आफु जलेर बिद्यार्थीहरुलाई बचाउन गरेको साहसको यतिबेला विश्वभर चर्चा भईरहेको

सिक्किम

शस्त्र सीमा बलद्वारा बिरुवारोपन

गान्तोक: सशस्त्र सीमा बल (एसएसबी) को सेक्टर मुख्यालय, गान्तोकले आज सरकारी माध्यमिक विद्यालय, मिडल क्याम्प र एसएसबी गान्तोकको मिडल क्याम्प परिसरमा ‘बिरुवारोपन अभियान कार्यक्रम आयोजन गऱ्यो।

नेपाल

उज्यालो नेपाल अभियान लिएर कुलमान अमेरिका प्रस्थान

बिर्तामोड: कुलमान घिसिङ उज्यालो नेपाल अभियान लिएर अमेरिका गएका छन्। उनी केही समयअघि मध्यपूर्वको भ्रमण गरेर नेपाल फर्किएका थिए र अहिले त्यही अभियान लिएर पश्चिमी देशहरूको

Uncategorized

थाइल्याण्ड र कम्बोडियाबीच दोस्रो दिन पनि झडप जारी, अहिलेसम्म १५ जनाको मृत्यु

बैंकक: थाइल्याण्ड र कम्बोडियाको सीमामा भएको भयंकर सैन्य झडपले दुई देशलाई युद्धको संघारमा पुर्‍याएको छ। थाइल्याण्डको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने कि यी झडपहरूमा १४ जना नागरिक

सिक्किम

नम्बुमा आरबीआईको वित्तीय साक्षरता कार्यक्रम

गान्तोक: भारतीय रिजर्भ ब्याङ्क (आरबीआई), गान्तोकले गेजिङ जिल्लाको नम्बु ग्राम पञ्चायतमा स्वयं सहायता समूहहरूको लागि वित्तीय साक्षरता जागरूकता कार्यक्रम आयोजन गर्योर। कार्यक्रममा विभिन्न स्वयं सहायता समूह,

पश्चिम बंगाल

बालविवाह रोक्न राज्य सरकारले केटाहरू र केटीहरूलाई संवेदनशील बनाउने: युनिसेफ़

कोलकाता: राज्यमा बालविवाहलाई अझ कम गर्न, पश्चिम बंगाल सरकारले यस सामाजिक कुप्रथाको हानिकारक पक्षहरूको बारेमा केटीहरू र केटाहरूमा चेतना जगाउने कुरामा ध्यान केन्द्रित गर्नेछ।“अब केटीहरूलाई मात्र

स्वास्थ्य

कोविड इंडिया: सक्रिय मामिला घटेर ३५९

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ३५९ भएकाे छ।आज काेराेनाले महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ।स्वास्थ्य मन्त्रालयका

सिक्किम

विधायक सिञ्चुरीद्वारा विद्यालयलाई बास ड्रम्स र बेगपाइप्स हस्तान्तरण

गान्तोक: सालघारी जूम निर्वाचन क्षेत्रका विधायक एवं यातायात विभागका सल्लाहाकार मदन सिञ्चुरीले पीएमश्री जोरथाङ वरिष्ठ माध्यमिक विद्यालयलाई केटल, बास ड्रम्स र बेगपाइप्स प्रदान गरे। विधायकले उक्त

सिक्किम

पश्चिम सिक्किममा शिशुसँगै पुलबाट खोलामा हामफाले युवक

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत लेगशेपको ग्यामन पुलबाट शिशुसँगै एक व्यक्तिले खोलामा हामफालेको घटना प्रकाशमा आएको छ। घटना आज बिहान १०:३० बजी तिरको हो। स्थानीयहरूले पुलबाट

मनोरञ्जन

‘मितज्यू’ मा सौगात मल्ल पनि जोडिए

बिर्तामोड़: अभिनेता सौगात मल्लले फिल्म ‘मितज्यू’ साइन गरेका छन्।अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्धित भइसकेका

मनोरञ्जन

‘वार २’ मा ऋतिक र जुनियर एनटीआरबीच टकराव, एक्सनप्रधान ट्रेलर सार्वजनिक

मुंबई: बलिउड फिल्म ‘वार २’ को एक्सनप्रधान ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।अयान मुखर्जीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा ऋतिक रोशन र जुनियर एनटीआरको भीडन्त देखाइएको छ।यो जासूसी

अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको निर्णय, अमेरिकाले गर्‍यो अस्वीकार

न्यूयोर्क: अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने निर्णयलाई कडा रूपमा अस्वीकार गरेको छ। अमेरिकाले म्याक्रोँको निर्णयले हमासको प्रचारलाई मात्र बढवा दिने बताएको हो।अमेरिकी