उज्यालो नेपाल अभियान लिएर कुलमान अमेरिका प्रस्थान

IMG-20250725-WA0106

बिर्तामोड: कुलमान घिसिङ उज्यालो नेपाल अभियान लिएर अमेरिका गएका छन्। उनी केही समयअघि मध्यपूर्वको भ्रमण गरेर नेपाल फर्किएका थिए र अहिले त्यही अभियान लिएर पश्चिमी देशहरूको भ्रमणमा छन्।
उनी बिहीबार अमेरिका प्रस्थान गरेका छन् र १५ दिनको लागि अमेरिका, त्यसपछि बेलायत, बेल्जियम र अन्य युरोपेली देशहरूको भ्रमणमा जानेछन्। उनी भाद्रपद १० मा नेपाल फर्कनेछन्।
कुलमानको यो अभियानलाई राजनीतिमा प्रवेशको तयारीको रूपमा हेरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement