आफु जलेर बिद्यार्थीहरु बचाउने शिक्षिका

IMG-20250725-WA0108

ढाका: केहि दिन अघि बंगलादेशको एक विद्यालयमा लडाकु विमान दुर्घटनाग्रस्त भएपछि फैलिएको आगलागीमा शिक्षिका महरीन चौधरीले आफु जलेर बिद्यार्थीहरुलाई बचाउन गरेको साहसको यतिबेला विश्वभर चर्चा भईरहेको छ भने उनको साहसले सबैलाई स्तब्ध पनि बनाएको छ। विमान क्यान्टिनमा आएर ठो’क्किदा आ’गोले विद्यालय ढाकिसकेको थियो। जहाँ उनले कक्षा सकिएकाले बिद्यार्थीहरुलाई बाहिर निकाल्दै थिइन तर अचानक विमान दु’र्घटना हुँदा उनीहरु आगोले घे’रिसकेका थिए। तथापि उनले २० भन्दा बढी बिद्यार्थीहरुलाई सुरक्षित निकाल्दै गईन्। आफ्ना बिद्यार्थीलाई आफ्नै सन्तान जसरी माया गर्ने महरिन आफ्ना सन्तान जस्तै लालाबालालाई कसरि एक्लै छोड्न सक्थिन र? ती बिद्यार्थीहरुलाई निकाल्ने क्रममा महरिन आफैं ८० प्रतिशत ज’लेर ग’म्भीर अवस्थामा थिइन्। उनलाई उद्दारपछि ब’र्न अस्पताल लगियो जहाँ उनले अन्तिम सास फेरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement