
खरसाङलाई शैक्षिक हब बनाउने सपनाको थुप्रै योजनाहरूमा आज मेरो एउटा सपना पूरा भयो: अनित थापा
खरसाङ: डाउहिल-प्रेसिडेन्सी युनिभर्सिटी, डाउहिल, खरसाङमा अन्तत: प्रेसिडेन्सी युनिभर्सिटीको तेस्रो क्याम्पस सञ्चालनमा आउने प्रक्रिया पूर्ण भएको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले खुशी