
च्याम्पियनशीप डीविजन लीगः मकैबारी युनाइटेड एफसी च्याम्पियन
खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीएको सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगअन्तर्गत च्याम्पियनशीप डीविजन लीगमा मकैबारी युनाइटेड एफसी च्याम्पियन भयो।