पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्ने

IMG-20250720-WA0060

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने कार्यक्रम छ। राईले आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा दुई जनाबीच भेटवार्ता हुने जानकारी दिएका छन्।
एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले यस सम्बन्धमा आफूलाई कुनै औपचारिक जानकारी नआएको बताएका छन्।
भण्डारीको पार्टी सदस्यता नवीकरणमा विवाद छ। पार्टीको पोलिटब्युरो समितिको बैठकमा विवाद उत्पन्न भएपछि नेताहरूले अध्यक्ष ओलीले भण्डारीसँग कुरा गर्नुपर्ने सुझाव दिएका थिए।

About Author

Advertisement