
एसकेएम पार्टीले दियो मनोनित पदाधिकारीहरुलाई शुभकामना
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्य सरकारअन्तर्गत विभिन्न विभाग, बोर्ड तथा संस्थाहरूमा दिइएका नवनियुक्त सल्लाहकारहरू, अध्यक्षहरू तथा विशेष अधिकारीहरूलाई बधाई एवं शुभकामना दिएको छ। उक्त