Day: जुलाई 5, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

अन्तर्राष्ट्रीय सहकारी दिवसमा मन्त्री उप्रेतीले रोपे बिरूवा

गान्तोक: राज्यको सहकारी विभागले अन्तर्राष्ट्रीय सहकारी दिवसको अवसरमा आज सेलेप ट्याङकी परिसरमा विभिन्न प्रजातिका बिरूवारोपन गऱ्यो। मेरो रूख मेरो सन्तति साथै ‘एक पेंड माँ के नाम’

उत्तर-पूर्व

आदिवासी र सीमान्तकृत समुदायहरूको निष्कासन रोक्न कांग्रेसले असमका राज्यपाललाई अपील गरे

गुवाहाटी: असम कांग्रेस व्यवस्थापिका दलले असमका राज्यपाललाई राज्यभरि आदिवासी, आदिवासी र क्षयबाट विस्थापित समुदायहरूलाई लक्षित गरी चलिरहेको र प्रस्तावित निष्कासन अभियानहरू तुरुन्तै हस्तक्षेप गर्न र रोक्न

स्वास्थ्य

कोविड इंडिया: सक्रिय मामिला घटेर १,०८९

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १,०८९ भएकाे छ। आज काेराेनाले महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ।स्वास्थ्य

अन्तर्राष्ट्रिय

ट्रम्पले व्यापक कर र खर्च विधेयकमा हस्ताक्षर गरे, अब कानुन बन्यो

वाशिंगटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा एक ऐतिहासिक विधेयकमा हस्ताक्षर गरे। बिहीबार कंग्रेसले यो विधेयकलाई थोरै अन्तरले पारित गरेको थियो। बीबीसीका अनुसार, विधेयकमा ट्रम्पको

खेलकुद

विंबलडनःसबालेंकाले जिते पनि कीजको बिदाई

लण्डन: विम्बल्डन ग्राण्ड स्ल्याममा अझ एउटा उलटफेर देख्न पाइयो जब वर्तमान अष्ट्रेलियन ओपन च्याम्पियन तथा छैटौं वरीयता प्राप्त मेडिसन कीजले तेस्रो राउण्डको म्याचमा हारको सामना गर्नु

दक्षिण बङ्गाल

मेडेला कार्किनोस ओन्कोलोजी इंस्टीट्यूटकाे हाबडामा क्यान्सर स्क्रिनिङ कार्यक्रम

कोलकाता: मेडेला कार्किनोस ओन्कोलोजी इन्स्टिच्युट (कार्किनोस हेल्थकेयर कोलकाता) ले ग्रामीण डाक्टर कल्याण संघसँगको सहकार्यमा उत्तर २४ परगनास्थित हाबडामा पुरुष र महिला सहित लगभग १५० जनाका लागि

जीटीए

केएफए-को आयोजनमा दुई स्तरीय फूटबल लीग शुरु

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा दुई स्तरीय फूटबल लीग शनिवारदेखि शुरु भयो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय लीग अन्तर्गत आज २

खेलकुद

अष्ट्रेलियाई दिग्गजलाई फील्डिंग प्रशिक्षक नियुक्त गऱ्यो पाकिस्तानले

नयाँ दिल्ली: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले बंग्लादेशविरुद्धको ३ वटा टी२० म्याचको सीरीज अघि अष्ट्रेलियाका दिग्गज फील्डिंग प्रशिक्षक शेन म्याकडरमटलाई सबै प्रारूपका लागि फील्डिंग प्रशिक्षक नियुक्त गऱ्यो।

खेलकुद

फिफा क्लब वर्ल्ड कपः फ्लूमिनिस र चेल्सी सेमिफाइनलमा पुग्न सफल

फिलाडेल्फिया: फिफा क्लब वर्ल्ड कपमा ईंग्लिश प्रीमियर लीग क्लब चेल्सी र ब्राजीलको क्लब फ्लूमिनिसले सेमिफाइनलमा प्रवेश गऱ्यो। चेल्सीले शनिवार बिहान खेलिएको दोस्रो क्वार्टर फाइनलमा ब्राजीलको क्लब

खेलकुद

प्रसिद्ध कृष्णा १४८ सालको इतिहासमा सबैभन्दा खराब बलर

बर्मिंघम: भारतका पेस बलर प्रसिद्ध कृष्णाबाट ईंग्ल्याण्डविरुद्धको टेस्ट सीरीजजमा धेरै अपेक्षा गरिएको थियो तर उनले अहिलेसम्म आशानुरुप प्रदर्शन गर्न सकेका छैनन्। एजबेस्टनमा जारी दोस्रो टेस्टको पहिलो

खेलकुद

भारतीय फूटबल टीमको निम्ति नयाँ प्रशिक्षकको खोज शुरु गऱ्यो एआईएफएफ-ले

नयाँ दिल्ली: अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले गत केही समयदेखि निराशाजनक प्रदर्शन गरिरहेको भारतीय पुरुष फूटबल टीमका लागि नयाँ मुख्य प्रशिक्षकको खोज शुरु गरेको छ।

उत्तर-पूर्व

असममा सार्वजनिक स्थानमा गाईको मासुका टुक्राहरू फ्याँकेको घटनामा बोले मुख्यमन्त्री सरमा

उदलगुरी: असमका मुख्यमन्त्री हिमंत विश्व सरमाले विपक्षी कांग्रेसलाई निशाना बनाए र ‘कुर्बानी’को समयमा मुस्लिमहरूले गाईको हत्या गरेको र धार्मिक स्थलहरू नजिकै गाईको मासु फ्याँकेको आरोप लगाएको