Day: जुलाई 3, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

खरसाङ: दार्जिलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोतको संरक्षणको लागि बिहीबार खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

जीटीए

सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

सोनादा: अमर ज्योति प्राथमिक पाठशालाका भूतपूर्व शिक्षक तथा अप्पर सोनादा, जोनसन हट्टा निवासी डम्बर सिंह मुखिया (सर) को दुःखद निधन भएको छ। उनको निधनले सम्पूर्ण सोनादा

सिक्किम

साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार अर्पण गर्ने नेसापको घोषणा

गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले साहित्यकार शंकरदेव ढकाललाई प्रतिष्ठित भानु पुरस्कार २०२५ द्वारा अलङ्कृत गर्ने घोषणा गरेको छ। आगामी १३ जुलाईको दिन राजधानीमा पालन गरिने भानु

सिक्किम

ड्रग्सविरूद्ध पुलिस सक्रिय, विभिन्न स्थान ड्रग्स बिक्रेता पक्राउ

गान्तोक: गत २६ जूनको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिँह तामाङले नशालु पदार्थको धन्दामा संलग्न कुनै पनि व्यक्तिहरूलाई माफ नगरिने चेताउनी दिएका थिए।

जीटीए

दार्जीलिङ पुलिस र माउण्ट हर्मोन एफसी विजयी

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा बिहीवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (दावा माइला

जीटीए

केएफए को आयोजनमा दुई स्तरीय फूटबल लीग ५ जुलाईदेखि शुरु हुने

खरसाङ: खरसाङ फूटबल एसोसिएशन (केएफए) को तत्त्वावधानमा २ स्तरीय फूटबल लीगको आयोजन गरिनेछ। लीग ए डीविजन र बी डीविजनमा आयोजन गरिनेछ। दुवै डीविजन का म्याचहरू ५

स्वास्थ्य

कोविड इंडिया: सक्रिय मामिला घटेर १,२३०

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १,२३० भएकाे छ। आज काेराेनाले कसैको मृत्यु भएन।स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो

खेलकुद

खेल मन्त्रालयद्वारा एशिया कपमा पाकिस्तानको हकी टीमलाई खेल्न दिने घोषणा

नयाँ दिल्ली: भारत र पाकिस्तानबीच गत केही महिनादेखि जारी तनाउबीच खेल मन्त्रालयको सूत्रले उनीहरू पाकिस्तान हकी टीमलाई आउँदो महिना भारतमा हुने एशिया कपमा सामेल हुनदेखि नरोक्ने

नार्थ बंगाल

सिलिगुडीकी १३ वर्षीया बालिका गर्भवती

सिलगुडी: सिलिगुडीमा एउटा डरलाग्दो घटना बाहिर आएको छ,जहाँ १३ वर्षीया बालिका छ महिनाको गर्भवती छिन्, जसको कारण छिमेकीले बारम्बार यौन दुर्व्यवहार गरेको आरोप छ। दुई बच्चाहरूसहितका

खेलकुद

विम्बल्डनः सबालेंकाको रोमाञ्चक जीत, गौफ र ज्वेरेव बाहिर

लण्डन: भारतीय खेलाड़ी युकी भाम्बरी र अमेरिकाका रोबर्ट गेलोवेको जोड़ीले मोनाकोका रोमेन अर्नेडो र फ्रान्सका मेनुएल गुइनार्डको जोड़ीलाई सीधा सेटमा पराजित गरी विम्बल्डन टेनिस ग्राण्ड स्ल्यामको

खेलकुद

कनाडा ओपनको दोस्रो राउण्डमा पुग्न सफल श्रीकान्त

केलगरी: भारतका किदाम्बी श्रीकान्तले कनाडा ओपन सुपर ३०० ब्याडमिण्टन टुर्नामेण्टमा आफ्नै देशका प्रियांश राजावतलाई रोमाञ्चक म्याचमा पराजित गरी पुरुष एकलको दोस्रो राउण्डमा प्रवेश गरे जबकि युवा

खेलकुद

ईंग्ल्याण्डविरुद्ध शतकको ह्याट्रिक पूरा गरे शुभमन गिलले

बर्मिंघम: ईंग्ल्याण्डविरुद्ध जारी टेस्ट सीरीजमा आफ्नो दोस्रो शतक लगाएपछि भारतीय टेस्ट कप्तान शुभमन गिलले उनको टीम यहाँ टेस्ट म्याच मात्र नभएर सीरीज जित्न आएको हो भन्ने