
पर्यटनका लागि पर्यावरण बचाउने अभियान
सोनादा: वर्तमान ग्रामीण पर्यटनको फस्टिँदो अवस्थाबीच बेरोजगार युवाहरुले पर्यटनलाई व्यावसाय बनाउने जमर्को गरेका छन्। अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गत राजाहट्टा खासमलका बेरोजगार युवाहरूद्वारा नवगठित राजाहट्टा एक्सप्लोर