
स्यारी क्षेत्रमा नशाखोर र बिक्रेताहरुलाई विधायक लाम्थाको लाखेस
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा तथा स्यारी समष्टिका विधायक तेन्जिङ नोर्बू लाम्था अथक प्रयासमा नशामुक्त सिक्किम अभियानअन्तर्गत आजदेखि नशालु पदार्थ बेचबिखन, ओसारपसार तथा सेवनविरूद्व विराट ऱ्याली