
दुहबीका महिलाहरुमा हुने क्यान्सर रोगको एकिकृत स्कृनिङ सिबिर सुरु
अकबर अली दुहबी: सुनसरिको दुहबी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र सीसीएसपी करुणा फाउन्डेशन नेपालको सहयोग मा दुहबी नगरपालिका भित्रका बिभिन्न वडागत आधारभुत स्वास्थ्य कार्यलयमा एकिकृत प्रजनन