
पहाडमा अहिले एक किसिमको हावा चल्दैछ, यसलाई हामी सबै मिलेर रोक्नुपर्छ किनभने त्यो हावाले हामीलाई नै नोक्सान हुन्छ: अनित थापा
खरसाङ: पहाडमा अहिले एक किसिमको हावा चल्दैछ। त्यस हावालाई हामी सबै मिलेर रोक्नुपर्छ किनभने त्यो हावाले हामीलाई नै नोक्सान हुन्छ भनी खरसाङ नगरपालिकाद्वारा आयोजित एउटा कार्यक्रमलाई