Day: मार्च 4, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

पटियाला ज्वेल्स र जोधपुर जडौ संग्रह डायगोल्ड द्वारा वर्दा गोयन्का फाइन ज्वेल्सको फेसन वाकमा प्रस्तुत

कोलकाता: भर्खरै डायगोल्ड द्वारा वर्दा गोयन्का फाइन ज्वेल्सले आफ्नो नयाँ संग्रह – पटियाला ज्वेल्स र जोधपुर जादूको भव्य शुभारम्भ भारतको शाही सम्पदालाई समर्पित एक अद्भुत कार्यक्रममा

खेलकुद

रोनाल्डोको अनुपस्थितिमा म्याच जित्न असमर्थ भयो अल-नासेर

तेहरान: दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा सऊदी अरबको क्लब अल-नासेरले एएफसी च्याम्पियन्स लीग (एसीएल)-को म्याचमा ड्र-मा रोकियो। एसीएल-को प्री-क्वार्टर फाइनल चरणअन्तर्गत सोमवार राति खेलिएको म्याचमा अल-नासेरलाई

नार्थ बंगाल

“चिया श्रमिकहरूको हितमा काम गर्ने लिए संकल्प” सहित हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ गठन

डुवर्स: इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको कार्यहरूलाई देखेर तराईको विभिन्न संघ संस्थाहरूले त्यहाँका चिया श्रमिकहरूको पक्षमा काम गर्ने

नार्थ बंगाल

वन्यजन्तु व्यापारीलाई छ वर्षको सजाय

अलिपुरद्वार: वन्यजन्तु अपराध विरुद्धको आरोपमा लुकास बासुमातारीलाई अलिपुरद्वारको माननीय मुख्य न्यायिक मजिस्ट्रेट (सिजिएम) ले छ वर्षको कठोर कैद र ₹. ४०,००० जरिवानाको सजाय सुनाएका छन्। यो

पश्चिम बंगाल

नृत्य, संगीत, रेडियो जकी, चेस र फुटबल जस्ता खेल क्षेत्रमा नारायण इन्टरनेशनल स्कुलको प्रतिबद्धता

कोलकाता: दक्षिण भारतको प्रतिष्ठित शैक्षिक संस्था नारायण स्कूलको प्रशासनले आफ्नो शैक्षिक संस्थाको प्रतिष्ठा र गुणस्तर बढाउने दिशामा अघि बढिरहेको छ। यसैलाई मध्यनजर गर्दै विद्यार्थीको हितका लागि

नेपाल

समाजवादी मोर्चा झापाले सुखानीमा भव्य कार्यक्रम गर्दै

बिर्तामोड: सहिद दिवसको अवसर पारेर झापामा समाजवादी मोर्चाले सुखानीमा संयुक्त कार्यक्रम गर्ने भएको छ। समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलहरुको सामुहिक छलफलले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको

नार्थ बंगाल

मन्त्री सबिना यास्मिनले शुरु गरिन् नक्कली मतदाता नियन्त्रण अभियान

मालदा: मुख्यमन्त्री ममता बनर्जीको आदेशमा मन्त्री सबिना यास्मिन नक्कली मतदाताहरुकाे जाँच गर्न घर-घर पुगिन्।उत्तर बङ्गाल विकास, जलमार्ग तथा सिँचाइ राज्यमन्त्री तथा मोथाबारी विधानसभा क्षेत्रकी विधायक सबिना

जीटीए

शिक्षित युवतीद्वारा शुरु गरिएको प्ले ग्रुप पाठशालाको सभासद श्याम शेर्पाद्वारा उदघाटन

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर चारको अप्पर डुमाराम बस्तीमा हिमाली बोर्डिङ स्कूलमाथि प्ले ग्रुप पाठशालाको आरम्भ गरिएको छ। यस पाठशालाको उद्घाटन खरसाङ चिमनी देवराली समष्टिको

नार्थ बंगाल

बोलेरो-टोटो दुर्घटनामा टोटो चालक घाइते

जलपाईगुडी: जलपाईगुडी जिल्लाको क्रान्ति ग्राम पञ्चायतको धनतला बजार नाजिक आज बिहान एउटा बोलेरो पिकअप भैन र टोटोको भिडांतमा टोटो चालक गम्भीर घाइते भएका छन्।बोलेरो पिकअप भैन

सिक्किम

साहित्यकार टोलीद्वारा दिव्य थियोलोजिकल ओपन यूनिभर्सिटीको भ्रमण

गेजिङ: दिव्य थियोलोजिकल ओपन विश्वविद्यालयद्वारा सञ्चालित पुस्तकालयले आयोजन गरेको एक अध्ययन भ्रमणमा राज्यका साहित्यिक संगठनका प्रतिनिधिहरूले भाग लिए। दक्षिण सिक्किमको नाम्चीमा अवस्थित उक्त विश्वविद्यालयद्वारा सञ्चालित पुस्तकालयमा

नार्थ बंगाल

परीक्षाका क्रममा चर्को आवाजमा माइक प्रयोग गर्नेलाई कारवाही, साउन्ड सिस्टम पुलिस नियन्त्रणमा

जलपाईगुडी: उच्च माध्यमिक परीक्षाहरू भइरहेकाे छ। यसैबीच, जलपाईगुडी शहरमा धेरै मानिसहरूले चर्को आवाजमा माइक्र/साउन्ड सिस्टम प्रयोग गरेको आरोप लागेको छ।हिजो राती जलपाईगुडी कोतवाली पुलिसले छापा मारेर

खेलकुद

मुम्बईका महान स्पिनर पद्माकर शिवालकरको निधन

मुम्बई: मुम्बईका महान स्पिनर पद्माकर शिवलकरको उमेर सम्बन्धी समस्याहरूले गर्दा सोमवार यहाँ निधन भयो। उनी ८४ वर्षका थिए। भारतको निम्ति कहिले नखेल्ने सर्वश्रेष्ठ स्पिनरहरूमा सामेल शिवालकरले