Day: फेब्रुअरी 5, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

आगलागीको घटनामा एक वृद्धाको मृत्यु

जलपाईगुडी: फटापुकुडमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ भने तीनवटा पसल जलेर खरानी भएका छन्। यो घटना मंगलबार राति भएको हो। स्थानीयवासीको प्रयासको बावजुद, आगोले

नार्थ बंगाल

आगलागीमा आठवटा पसल र एउटा घर जलेर स्वाहा

अलिपुरद्वार: अलिपुरद्वारको न्युटाउनमा भीषण आगलागी भएको छ। यस घटना हुँदा आठवटा पसल र एउटा घर जलेर खरानी भएको छ। आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति

नार्थ बंगाल

रेलबाट लागुऔषध तस्कर पक्राउ

सिलगढी: लागुऔषध तस्करीको पर्दाफास गर्दै जंक्शन टाउन आरपीएफ टोलीले लाखौं रुपियाँको गाँजा बरामद गरेको छ। जानकारी अनुसार, अलिपुरद्वारबाट कञ्चन कन्या रेलमार्फत लागूऔषध तस्करी भइरहेको थियो। यहाँ,

नार्थ बंगाल

तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टको शेड्यूल जारी

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजन गरिने तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल बुधवार जारी गरियो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा हुने

जीटीए

नरबोंग युनाइटेड सेमिफाइनलमा स्थान बनाउन सफल

मिरिक: मिरिक नजिक फुवागढ़ीमा फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित फूटबल टुर्नामेण्टमा नरबोंग युनाइटेडले सेमिफाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा मंगलवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा

नार्थ बंगाल

ठाकुर रामचन्द्र देवको आगमन दिवसको अवसरमा सामाजिक सेवा कार्यक्रम

सिलगढी: श्री श्री ठाकुर रामचन्द्र देवको आगमन दिवसको अवसरमा सिलगढीमा एक सामाजिक सेवा कार्यक्रम आयोजना गरियो। हरेक पटक जस्तै यस पटक पनि श्री श्री रामठाकुर मन्दिर

खेलकुद

बुमराह नखेले भारत दुर्बल रहने दावी गरे रवि शास्त्रीले

नयाँ दिल्ली: आईसीसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ नजिक आइरहेको छ तर भारतीय पेस बलर तथा आईसीसी २०२४ पुरुष क्रिकेटर अव् द ईयर जसप्रीत बुमराहको फिटनेसमाथि अहिले

नार्थ बंगाल

प्रतिबन्धित कफ सिरपको तस्करीमा दुइजना व्यक्ति पक्राउ

सिलगढी: प्रधान नगर थानाको पुलिसले प्रतिबन्धित कफ सिरपको बोतल डिलीभरी गर्न आएका दुई जनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम शिवेन दोस्तीदार र बाबूलाल प्रसाद

सिक्किम

प्रधानमन्त्रीले दिए मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राज्यका मुख्यमन्त्रीको जन्म दिनको अवसरमा शुभकामना व्यक्त गरे। प्रधानमन्त्री मोदीले आफ्नो शुभकामना सन्देशमा ईश्वरले उनलाई दीर्घायु र स्वस्थ जीवनको आशीर्वाद