प्रधानमन्त्रीले दिए मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना

IMG-20250205-WA0263

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राज्यका मुख्यमन्त्रीको जन्म दिनको अवसरमा शुभकामना व्यक्त गरे। प्रधानमन्त्री मोदीले आफ्नो शुभकामना सन्देशमा ईश्वरले उनलाई दीर्घायु र स्वस्थ जीवनको आशीर्वाद प्रदान गरून् भनि कामना गरेका हुन्। उल्लेख्य, आज मुख्यमन्त्री प्रेमसिँह तामाङको जन्मोत्सव राज्यका विभिन्न ठाउँमा भिन्नभिन्नै प्रकारले आयोजन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement