
फर्ग्यूसनको स्थानमा काइल जेमीसनलाई न्यूजील्याण्ड टीममा स्थान
कराची: चोटग्रस्त पेस बलर लौकी फर्ग्यूसनको स्थानमा काइल जेमिसनलाई च्याम्पियन्स ट्रफीको निम्ति न्यूजील्याण्डको टीममा सामेल गर्ने आईसीसी-को इभेण्ट टेक्निकल समिटीले स्वीकृति दिएको छ। ३० वर्षीय जेमिसनले



















