Month: फेब्रुअरी 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

मुक्कुमलुङ पक्षधर पदयात्राका क्रममा पाथीभरा पुग्दा झड़प, दर्जनौ घाइते

बिर्तामोड: पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो झडप भएको छ। पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार समूह’ले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि

नेपाल

‘हिमाल र गुरुङ संस्कृति हेर्न घान्द्रुक’ जाऔ

पोखरा: तरोताजा गुरुङ संस्कृति र मनमोहक प्रकृतिले चिनिएको घान्द्रुक अहिले उत्सवमय छ। एकै दिन दुई हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताका ६० होटल र ३०

नार्थ बंगाल

भ्रष्टाचार मुद्दा: जयगाउँ विकास प्राधिकरणका इन्जिनियरको धरौटी खारेज   

अलिपुरद्वार: जयगाउँ विकास प्राधिकरणका इन्जिनियरको भ्रष्टाचार मुद्दामा जमानत अस्वीकार गरेका छन्।  जयगाउँ विकास प्राधिकरणका इन्जिनियर पार्थ सारथी दासले सम्पूर्ण टेन्डर प्रक्रिया आफ्नी श्रीमतीलाई दिएको आरोप लागेको

नार्थ बंगाल

१५ बुँदे मागका लागि लोको पाइलट अनशनमा, आन्दोलनको चेतावनी

सिलगढी :लोको पाइलटहरूले आफ्ना माग पूरा नभएमा ३६ घण्टाको अनशन सुरु गरेका छन्।यी लोको पाइलटहरू लामो समयदेखि विभिन्न समस्यासँग जुधिरहेका छन्। त्यसैले लोको पाइलट संगठनको एनजेपी

सिक्किम

दिल्लीकाे नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री तामाङ सहभागी

गान्तोक: आज नयाँ दिल्लीको रामलीला मैदानमा आयोजित नयाँ दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ता र उपमुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने।यस अवसरमा देशका प्रधानमन्त्री

पश्चिम बंगाल

सौरभ गांगुली बर्दवान विश्वविद्यालय पुगेर विद्यार्थीहरूसँग खुला छलफलमा भाग लिए 

बर्दवान: पूर्व भारतीय क्रिकेटर र “कलकत्ताका राजकुमार” सौरभ गांगुली बर्दवान विश्वविद्यालयको अडिटोरियम हलमा विशेष वक्ताको रूपमा देखा परे। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति शंकरकुमार नाथ लगायतका विशिष्ट व्यक्तिहरुको

अन्तर्राष्ट्रिय

भारत र बंगलादेशबीचको व्यापारिक सम्बन्ध सामान्य बन्दै

नौ महिनापछि भारतबाट बंगलादेशका लागि मालगाडी छुट्यो उत्तर दिनाजपुर((पश्चिम बंगाल, भारत): भारत र बंगलादेशबीचको व्यापार सम्बन्ध पुरानो लयमा फर्किएको छ। उत्तरी दिनाजपुर जिल्लाको भारत-बंगलादेश सीमामा रहेको

नार्थ बंगाल

सिलगढी टेलिफोन एक्सचेन्जमा झोला नखुलेकोले बमको हल्ला, स्थानीय आतंकमा

सिलगढी: सिलगढी टेलिफोन एक्सचेन्जमा आज दिउँसो एउटा झोलाका कारण बम भएको हल्ला शहरभरी फैलियो। धेरै मानिसहरु कार्यालय छाडेर सडकमा निस्किए।बिहीबार सिलगढी टेलिफोन एक्सचेन्ज भित्र रातो झोलामा

नार्थ बंगाल

जलपाईगुडीमा अनौठो घटना

कागती बगैचाका मालिकले आंगनवाडी केन्द्रमा ताला लगाएको छ, पुलिसले लगायो चार्ज जलपाईगुडी: जिल्लाको धुपगुडीमा कागती बगैचाका मालिकले आंगनवाडी केन्द्रमा ताला लगाएका छन्। विद्यार्थीका अभिभावकले रुखबाट कागती

सिक्किम

सामसन तामाङको पक्राउपछि एसकेएम गऱ्यो पुलिस प्रसासनको प्रशंसा

गान्तोक: बौद्धगयामा साससन तामाङको पक्राउपछि सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सिक्किम पुलिस प्रशासनको कार्यलाई खुलेर सराहना गरेको छ। उल्लेखनीय छ, सिक्किम पुलिसले सामसन तामाङको आपत्तिजनक र

उत्तर-पूर्व

असम: एडभान्टेज असम २.० का लागि अहिलेसम्ममा १८ हजार ५७५ मानिसहरूले आवेदन गरिसकेका छन्ः मुख्यमन्त्री सरमा

गुवाहाटी: असम सरकार दुई दिवसीय एडभान्टेज असम २.० एवं चिया जनजातिको प्रसिद्ध झुमुर नृत्यलाई वैश्विक स्तरमा पहिचान दिलाउने तयारीमा जुटेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले

नार्थ बंगाल

माध्यमिक परीक्षा समाप्त

विद्यार्थीहरूले लिए राहतको सास सिलगढी: आज माध्यमिक परीक्षाको अन्तिम दिन थियो। परीक्षा सकिएपछि विद्यार्थीहरू खुशी र उत्साहका साथ परीक्षा केन्द्रबाट बाहिर निस्किए। यस वर्ष माध्यमिक विद्यालय