
भाजपाले गर्यो स्कूलका प्रधानाध्यापक र पञ्चायत समिति अध्यक्षलाई पक्राउ गर्न माग
सिलगढी: रानीडाङ्गा कलाराम हाई स्कूलका प्रधानाध्यापक प्रवीर नन्दी र स्कूल व्यवस्थापन समितिका अध्यक्ष तथा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोषलाई पक्राउ गर्न माग गर्दै भाजपाले बागडोगरा